भारतको जवाफ- ‘सडक आफ्नै भूमिमा बनाइएको हो, अतिक्रमण भएको छैन’ मकालु खबर आइतबार, वैशाख २८, २०७७ ०७:३७ नेपाली भूमि लिपुलेकमा सडक बनाएर उद्घाटन गरिसकेको भारतले उक्त सडक आफ्नै भूमिमा भएको दावी गरेको छ । भारतीय विदेश मन्त्रालयले विज्ञप्ति…