टोरन्टोमा गाडीको ठक्करले एक नेपाली बालकको मृत्यु मकालु खबर बिहीबार, साउन २९, २०७७ ०६:१७ मंगलबार घटेको दुर्घटनामा क्यानाडामा बसोबास गरिरहेका रमेश भट्टराई र सबिना पाठकका तीन वर्षीय छोरा रायनको मृत्यु भएको हो ।