संसदमा संविधान संशोधन विधेयक पेश हुँदै [कार्यसूचीसहित] मकालु खबर आइतबार, जेठ १८, २०७७ ०७:४२ गत बुधबार सम्भावित कार्यसूचीमा परेर अन्तिम कार्यसूची तय गर्दा झिकिएको यो विधेयक आजको सम्भावित कार्यसूचीमा फेरि राखिएको हो ।