नीति तथा कार्यक्रममाथि कांग्रेसले संशोधन पेश गर्ने मकालु खबर आइतबार, जेठ ४, २०७७ ०८:२४ नीति तथा कार्यक्रमले विद्यमान चुनौतीको सम्बोधन गर्न नसक्ने र जनताप्रति उत्तरदायी नरहेको भन्दै कांग्रेसले संशोधन पेश गर्ने भएको हो ।