बल्लबल्ल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान छिरे प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल मकालु खबर बुधबार, वैशाख ३१, २०७७ २२:२८ चुनाब जितेर मुख्यमन्त्री भएपछि पहिलोचोटि शंकर पोखरेलले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रवेश गरेका छन् ।