संकेत कोइराला

शिर जोडेपछि जुम्राको के डर ?

कुनै अडान लिन परे रुखजस्तो उभिन तयार र खस्नै परे बीउजस्तो भएर खस्नु जाति...

आँसु धरौटी, हाँसो व्यापार

भारतसँग नजिकिनु कुनै राजनीतिक दल, नेता, शक्तिकेन्द्र या कलासँगको आग्रहपूर्ण मिसावट हुँदै होइन ।

माटोले नछोएको बाटो

मोबाइल फोनको हरियो थिचे उठ्छ, रातो थिचे काटिन्छ बाहेकको ज्ञान नभएका नेताहरु आईफोनको पारखी...

नेचर, कल्चर र सिग्नेचर

हिंस्रक, पापी र असत्यवादी मानिस बुद्धको अनुहार लिएर जन्मिएपनि शान्तिकामी हुन सक्दैन ।

आँसुको अग्निपरीक्षा

प्रकृतिको विचित्र नियम छ, सबैथोक सकिए पनि भविष्य बाँकी रहन्छ । त्यसैले त रानीपोखरीमा...

सत्य हार्‍यो, सिद्धान्त जित्यो

संसारको कुनै मानिस शतप्रतिशत ठीक र शतप्रतिशत गलत हुँदैन । यदि शंकालु नजरले हेरियो...

कर्कलोलाई बन्चरोको प्रहार

एउटा पिपलको बोट त मानिसको सामीप्य पाएन भने फैलन सक्दैन भने मानिसलाई मानिसबाट अलग...

महेन्द्रमाला घोकेका गणतन्त्रवादीहरू

कर्ममा हैन, रहरमा नसा लगाइदिने सरकारी उत्ताउलोपनका कारण देश झन्झन् अधोगतितर्फ लाग्दैछ ।

चैतन्य र प्रज्ञाको चास्नी

पुरानो पातले मुनालाई जीवन सुम्पिएर आफू बिदा हुनुपर्छ । यो प्रकृतिको नियम हो ।

नोटसँग चोट साट्नेहरु

शासन व्यवस्था तापको अखडा बन्यो ।  त्यसलाई प्रकाशमा बदल्ने हिम्मत कसैले गर्न सकेनन् ।...

मिल्दा सुँघासुँघ, नमिल्दा ठुँगाठुँग

कुटिलता कहिलेकाहीँ मात्र सफल भएको छ । यो सधैं आत्मघातीसिद्ध भएको छ ।

घोडाभन्दा अघि बग्गी दौडिँदाका परिणाम

अब पनि नचेत्ने हो भने अन्नको रासमा पुगेर भोकको गीत गाउने नियति दोहोरिने पक्का...

माडको भन्दा जाँडको भर !

हाँडीमा भुटेको ठेट्ना मकै खाने र पपकर्नमा रमाउने पुस्ताबीच मतान्तरको सेतू पहिल्याउन नसक्दा हरेक...

रंगहिन ढंगहिन भएर सिंहदरबार गएकाहरु

लोभी पापी र आफू अनुकूलका मानिस जम्मा गरेर दुई चारदिन रमाइलो त होला तर...

खाने भातै हो, जाने घाटै हो !

–हो, मान्छे अब बाघ भालुबाट हैन, मान्छेबाटै आक्रान्त छ । भोक लाग्दैन, भोजनमा स्वाद...

गणतन्त्र : छालाको थैलाको गंगाजल

नेकपाभित्रको असन्तुष्टिले अब पानीको फोका बराबरको महत्व राख्ने छैन् । प्रतिस्पर्धा समान योग्यता, दक्षता...

कोरोना-कुर्सी प्रहसन २०७७

शरीरको मृगौला फेर्दासमेत मुलुकको कार्यकारी प्रधानमन्त्री २४ घण्टा छोड्न नसक्ने केपी चरित्रबाट पद पाउन...

राजनीतिको कुटानी, पिसानी र पेलानी

मुटुको काम फोक्सो, फोक्सोको मृगौला, मृगौलाको मस्तिष्क, मस्तिष्कको कलेजोले गर्छु भन्यो भने के हुन्छ...