बिवाह सम्बन्धी पाँच गीत एकसाथ सार्वजनिक मकालु खबर सोमबार, मङ्सिर ८, २०७७ १६:३३ काठमाडौं । बिवाह सम्बन्धी पाँच गीत सार्वजनिक भएका छन् । गीतकार विनिता खनालले बिबाह सम्बन्धी एल्बम ‘लगनगाँठो’ सार्वजनिक गरेकी छिन् ।…