गत वर्ष पाँच लाख रोजगारी सिर्जना गर्ने भनिएको थियो, कतिले पाए ? मकालु खबर सोमबार, जेठ ५, २०७७ १४:४८ काठमाडौं। नेकपाका सांसद शेरबहादुर तामाङले स्वदेशमा रोजगारी सिर्जना गर्न कृषि, गाँजा र ऊर्जा क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।…