शेरबहादुर देउवा

सत्तारुढ कार्यदलले बुझायो सरकारलाई ‘न्यूनतम साझा कार्यक्रम’ (पूर्ण पाठ)

संविधानको सर्वोच्चता, कानुनी राज र सुशासनको प्रत्याभूति दिने ।

सत्तारुढ गठबन्धन कार्यदल : के गर्छ, कहिलेसम्म रहन्छ?

सरकारले मागेका सुझावहरुमा छलफल गरी निर्देशनसमेत दिनसक्छ ।

जनयुद्धको नाममा युवालाई बेघरबार कसले बनायो ?

राष्ट्रियताका निम्ति बलिदान गरेको एमालेलाई देशद्रोहीको संज्ञा दिने ?

कस्तो बन्ला देउवाको मन्त्रिमण्डल ?

देउवाले सरकार र पार्टी दुवैतर्फ राम्रो टिम बनाएर अघि बढ्न चाहेको उनको भनाइ छ...

मझधारमा माधव

नेपाललाई सत्तारुढ गठबन्धनले सरकारमा सामेल हुन आग्रह गरिरहेको छ ।

नेपालमा नयाँ सरकार : परमादेशदेखि बधाईसम्मका फरक दृश्य

राजदूत क्वात्रा देउवा निवास बुढानिलकण्ठ पुगेर पुष्पगुच्छासहित बधाई दिएका छन् ।

देउवाको निर्देशन : निर्धारित समयमै महाधिवेशन हुन्छ, क्रियाशील सदस्यता चाँडै टुङ्ग्याउनुस्

वडा तथा नगरको महाधिवेशन साउन १२ बाटै शुरु हुँदैछ ।

पौडेल, सिटौला र कोइरालाबीच के विषयमा भयो छलफल ?

देउवाले यसअघि नै सातै प्रदेशका आफूनिकटका नेताहरुसँग छलफल गरिसकेका छन् ।

सम्पादकहरुसँग विपक्षी गठबन्धनका नेता : कसले के भने ?

हामीले चुनावी फाइदाका लागि मात्रै गठबन्धन बनाएका होइनौँ । लोकतन्त्र र संविधानको रक्षाका लागि...

तीन प्रदेशका नेताले देउवालाई भने– निधिलाई मनाएर आफैं सभापति बन्नुस्

नेता निधिसँगै प्रकाशमान सिंह र शशांक कोइरालाबीचको छलफलमा देउवाको विकल्पबारे छलफल भएको स्रोतले बताएको...

कांग्रेसलाई लागेकै हो महाधिवेशन ?

अन्ततः मान्ने र मनाउने क्रम छँदैछ । पार्टीले आन्तरिक रुपमा छलफलसमेत गर्छ र अबको...

पार्टीको पूर्ववत् साखका लागि उम्मेदवारी दिन्छु : देउवा

कांग्रेसको १४औं महाधिवेशन आगामी आउँदो भदौ १६ देखि १९ गतेसम्म संघीय राजधानी काठमाडौंमा हुँदैछ...

आफूनिकटका नेताहरुसँग छलफलमा देउवा

वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सभापतिको अकांक्षी छन् ।

राहत प्याकेज घोषणाको माग गर्दै कांग्रेसले भन्यो- उद्धारको काम यद्धस्तरमा गरौँ

सरकारले तत्काल राहतको प्याकेज घोषणा गरोस्, घाइतेहरुको उपचार, विस्थापितको व्यस्थापनमा कुनै कसर बाँकी नहोस्...

बुढानिलकण्ठमा विपक्षी गठबन्धनको छलफल

गत असार ९ गतेदेखि देउवासहित १ सय ४६ सांसदले दायर गरेको रिट निवेदनलाई प्राथमिकतामा...

देउवाले भने- भदौमै महाधिवेशन हुन्छ, भ्रममा नपर्नुस्

महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न हुँदैन ।

प्रचण्डले नेपालपछि देउवालाई भेटे

यसअघि अध्यक्ष प्रचण्डले विपक्षी एमाले नेता माधवकुमार नेपाललाई कोटेश्वरमा भेटेका थिए ।

चुरे दोहन गरेर व्यापार घाटा कम गर्छु भन्नु घर जलाएर खरानीको व्यापार गर्छु भन्नुजस्तै: देउवा

बजेटमार्फत सरकारले चुरे निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने नीति लिएको घोषणा गरेको थियो...

समय घर्कियो, प्रधानमन्त्रीमा देउवा र ओलीको दाबी

अब योसँगै प्रधानमन्त्री पदमा कसको दाबी सही मानिने भन्ने आमजिज्ञासा चुलिँदै आएको छ ।

‘आफ्नो कमजोरीलाई ढाक्न कांग्रेस सडकमा उत्रियो’

–सत्तापक्ष र प्रतिपक्ष उस्तै हो । तुलोमा राख्यो भने दुवै बराबर नै हो ।