शेरबहादुर देउवा

पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न अध्यक्ष ओली बालुवाटारमा

छलफलका लागि अध्यक्ष ओली प्रधान मन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।

सत्ता गठबन्धन : टिक्ला कि टुट्ला ?

गठबन्धनसम्बद्ध नेताहरूले भने गठबन्धन कुनै पनि हालतमा आसन्न चुनावसम्म जाने दाबी गर्छन् ।

क्रान्तिको खरानीकरण

सहमतिका नाममा पल्टाइने गरेको गाई र त्रिशूलको अन्तरकथा पनि यही नै हो ।

प्रधान मन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता हुँदै

भेटवार्तामा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) र स्थानीय तहको निर्वाचनका विषयमा छलफल...

सहिदकै कारण लाेकतान्त्रिक प्रणाली सम्भव : प्रधान मन्त्री

काठमाडाैँ । प्रधान मन्त्री शेरबहादुर देउवाले सहिदको बलिदानकै कारण आज मुलुकमा संघीय लोकतान्त्रिक शासन...

सहिदहरूकाे एकीकृत विवरण राख्न प्रधान मन्त्रीकाे निर्देशन

प्रधान मन्त्री देउवाले राजनीतिक आन्दोलनका क्रममा सहिद भएकाहरूकाे अभिलेख तयार पार्न निर्देशन दिएका हुन्...

एक मन्त्रालय फुत्काउने तीन दलको दाउ

प्रधान मन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् ।

पुस ५ को असर : त्यसपछि के के भए ?

जनताका समस्याका बारेमा छलफल हुने थलो संसद् चल्न नसक्दा जनजीविकाका बारेमा बहस शून्य छ...

पहिलो चरणमै होला सभापतिको छिनोफानो ?

पहिलो चरणमा देउवालाई बहुमत पुर्‍याउनबाट रोक्न सके दोस्रो चरणमा आफूले बहुमत पुर्‍याउने शेखर पक्षको...

सभापतिमा जित्नेगरी तयारी गरेको छु : कल्याण गुरुङ

परिवर्तन, न्याय र समानताको पक्षमा हुनुहुने मतदाताहरूले मलाई अवश्य साथ दिनुहुनेछ ।

कोप-२६ मा देउवाकाे सम्बाेधन- ‘सगरमाथा संवाद चाँडै गर्छाैँ’

स्कटल्याण्ड पुगेका प्रधान मन्त्री देउवाले नेपालले सगरमाथा संवादको आयोजना चाँडै गर्ने बताएका छन् ।

बिगार्ने मुहान, टाल्ने चुहान

राजा महाराजालाई सामन्ती भन्दाभन्दै कार्यकर्ताका नजरमा नेताहरू महासामन्ती बन्दै गए ।

सरकारका सय दिन : स्याबासीभन्दा आलोचना धेरै

सरकारले भने सय दिनमा गरेका कामको सूची नै तयार पारेको छ ।

‘विमानस्थल चाँडो सञ्चालन गर्ने कुरामा सरकार कटिबद्ध छ’

पोखरा । प्रधान मन्त्री शेरबहादुर देउवाले विमानस्थल निर्माणमा देखिएका समस्याको तत्कालै समाधान गर्ने बताएका...

मन्त्रिपरिषद् बैठक बस्दै, अध्यादेश खारेजको सिफारिस गर्न सक्ने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश...

सरकार भए नभएको आभास भएन

अहिलेसम्म भने सरकारले आफ्नो दलको समर्थन नै रहेको पौडेल बताउँछिन् ।

देउवाको गृहजिल्लाका सभापति भन्छन्- अधिवेशनबारे सर्वोच्च जान्छौँ

सभापति देउवाले शक्तिको दुरुपयोग गर्दै वडादेखि जिल्ला तहसम्म नेतृत्व हत्याउने प्रयास गरेको उनको आरोप...

एमसीसी पारित गर्न सँगै उभिएलान् कांग्रेस-एमाले ?

अघिल्लोपटक आफू नै प्रधानमन्त्री भएका बेला हस्ताक्षर गरेको भएकाले पनि प्रधानमन्त्री देउवा संसद्बाट एमसीसी...

प्रधानमन्त्रीज्यू, अझै कति अलमल ?

समयले दिएको यो मौकामा प्रधानमन्त्री देउवा कति खह्रो उत्रने हुन् त्यो उनकै हातमा छ...

महामारीविरुद्ध लड्न सबैले सहयोग गर्नुहोस्

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेका छन् ।