कोरोनाकालमा पर्व : घरमै मनाइँदै छठ, सिङ्गारिएनन् जलाशय मकालु खबर बुधबार, मङ्सिर ३, २०७७ १४:४१ –यमपञ्चक (भाइटीकाको भोलिपल्ट) छेउमा रहेको जलाशयहरुमा घाट बनाउने तयारीमा जुट्ने स्थानीयहरु आ–आफ्नो घरमा जुटेका छन् ।