निजी शैक्षिक संस्थाहरुको नियतः अभिभावकबाट नपढाएको शुल्क लिने तर, शिक्षकलाई नदिने मकालु खबर सोमबार, असार १५, २०७७ १४:२८ निजी विद्यालयहरुको संस्था प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले पढाई नभएपनि अभिभावकले शुल्क तिर्नैपर्ने अडान लिएका छन् ।