‘वहस तर्क संगत गरौं, दाङ प्रदेशको उपयुक्त राजधानी हो’ शान्ता चौधरी मकालु खबर शनिबार, असोज १७, २०७७ ०९:२४ नेकपाकी सांसद शान्ता चौधरीले प्रदेश ५ को राजधानी दाङको भालुवाङ बनाउने प्रदेश ५ सरकारको निर्णयलाई समर्थन गरेकी छन् ।