शाओमीको मी १० र मी नोट १० लाइट सार्वजनिक मकालु खबर आइतबार, जेठ १८, २०७७ १२:५६ शाओमीले नेपालमा मी सीरीजमा दुई फ्ल्यागशिप स्मार्टफोन—मी नोट १० लाइट र मी १० लन्च गर्ने घोषणा गरेको छ ।