नोबेल अस्पतालमा लेजर प्रबिधिबाट पथरीयाको शल्यक्रिया सुरु (भिडियाे सहित) मकालु खबर शुक्रबार, जेठ ३०, २०७७ २२:४७ बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालले लेजर प्रबिधिबाट मृगौलाको पथरीया निकाल्न थालेको छ । बिनाचिरफार शरीरमा घाउ नबनाई लेजर प्रबिधिमार्फत…