वीरगन्जका २१ संक्रमितले जिते कोरोना, अस्पतालबाट फर्किए घर मकालु खबर बुधबार, जेठ १४, २०७७ ०६:४८ नारायणी अस्थायी कोभिड अस्पतालबाट गएराती साढे १० बजे २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका हुन् ।