वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा, पाँच थुनुवालाई पनि कोरोना संक्रमण मकालु खबर शुक्रबार, साउन ९, २०७७ २०:१९ जिल्ला प्रशासन कार्यालयले आज डाकेको सर्वपक्षीय बैठकबाट निस्केको निष्कर्ष अनुसार महानगरपालिकाका ३२ वटै वडामा अत्यावश्यक सेवाबाहेक…