२ वर्षभित्र कोरोना भाइरस नियन्त्रणमा आउन सक्छः डा. टेड्रोस मकालु खबर शनिबार, भदाै ६, २०७७ ०८:२३ कोरोना भाइरस आउँदो २ वर्षभित्र नियन्त्रणमा आउने विश्व स्वास्थ्य संगठनले बताएको छ ।