काठमाडौंभित्रकी प्रजिअ भन्छिन्–‘दशैं लक्षित विशेष सुरक्षा योजना बनाएका छौँ, लकडाउन् हुने सम्भावना कम… मकालु खबर शुक्रबार, असोज २३, २०७७ १७:०९ – भीडभाड गर्न नदिने, बजार अनुगमन गर्ने, मठ–मन्दिरहरुको हुलहुज्जतलाई नियमण गर्नेलगायतका काममा विशेष ध्यान पुर्याउनेछौं ।