कांग्रेस भित्र विशेष महाधिवेशनकाे माग चर्किएकाे सुजता काेइरालाकाे दावि मकालु खबर शनिबार, असार ६, २०७७ १६:१७ नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीभित्र बिशेष महाधिवेशनको माग गर्ने तयारी भइरहेको खुलासा गरेकी छिन् ।