लोकप्रिय सर्जक शिव हमालको ‘भिरमा सेती गाई’ बजारमा (भिडियोसहित) मकालु खबर सोमबार, मङ्सिर २९, २०७७ १६:३२ काठमाडौं । लोकप्रिय एवम् चर्चित गायिका विष्णु माझि र गायक विरु लामाको स्वरमा सजिएको ‘भिरमा सेती गाई’ बोलको गीत सार्वजनिक गरिएको छ ।…