चलचित्र ‘सेल्फी किङ’ ट्रेन्डिङ २ मा मकालु खबर बिहीबार, असोज २२, २०७७ ११:५४ काठमाडौं । गत वर्षको माघमा रिलिज भएको चलचित्र ‘सेल्फी किङ’ अहिले ओएसआर डिजिटलको अफिसीयल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।…