शैक्षिक गतिविधि शुरु, शिक्षाविद् भन्छन्–‘शिक्षामन्त्रीले बोली फेरिरहँदा समस्या भयो’ मकालु खबर बुधबार, असोज २१, २०७७ १९:५० –अहिले उठेको वैकल्पिक शिक्षा पद्धतीको बहस उचित हो तर यसमा सम्पूर्ण विद्यार्थीको पहुँच नपुग्दा यसैमा मात्रै फोकस हुनु गलत हो ।