वाणिज्य विभागले आइतबारदेखि पास दिने मकालु खबर शनिबार, जेठ ३, २०७७ २०:०२ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबारदेखि आपूर्ति व्यवस्थापनका लागि सवारी पास उपलब्ध गराउने भएको छ ।