मनसुन सक्रिय हुँदा देशभर वर्षा, बाढी-पहिरो र डुबानको जोखिम मकालु खबर मङ्गलबार, असार ९, २०७७ ०६:४१ देशभर बदलीसहित वर्षा भईरहेकाले मौसमी गतिविधि बढ्ने हुँदा आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
मनसुन शुरु हुन अझै केहि दिन लाग्ने, यस्तो छ तीन दिनको पूर्वानुमान मकालु खबर बुधबार, जेठ २८, २०७७ ०६:१६ नेपालको पूर्वी भु-भागमा आजकै दिन अर्थात जुन १० मा मनसुन शुरु हुने भएपनि यसवर्ष केहि दिन ढिला गरी मनसुन शुरु हुनेभएको हो ।
‘निसर्ग’ चक्रवातको प्रभावले देशभर वर्षा, सतर्कता अपनाउन आग्रह मकालु खबर शुक्रबार, जेठ २३, २०७७ ०६:०९ निसर्ग चक्रवातको अप्रत्यक्ष प्रभावको कारण बिहानैदेखि देशभरको मौसम बदली भई वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
फेरि चक्रवात : नेपालको मौसममा कस्तो प्रभाव रहन्छ ? मकालु खबर बुधबार, जेठ २१, २०७७ ०६:१९ दक्षिणपूर्वी अरब सागरमा विकास भइरहेको निसर्ग नामक चक्रवात न्यून चापीय प्रणाली उत्तरतर्फ सर्दै गरेको छ ।
मौसममा क्रमिक सुधार, यस्तो छ तीन दिनको पूर्वानुमान मकालु खबर मङ्गलबार, जेठ २०, २०७७ ०६:१२ पश्चिमी वायुको प्रभावले केही दिन यतादेखि प्रभावित मौसम क्रमिक सुधार हुँदै जाने भएको छ ।
मौसममा क्रमिक सुधार, यस्तो छ तीन दिनको पूर्वानुमान मकालु खबर सोमबार, जेठ १९, २०७७ ०६:१५ पश्चिमी वायुको आंशिक प्रभावमा स्थानीय वायु मिसिएपछि देशैभर बदली भएको मौसममा क्रमशः सुधार हुने भएको छ ।
देशका अधिकांश भूभागमा वर्षा, यस्तो छ तीन दिनको पूर्वानुमान मकालु खबर आइतबार, जेठ १८, २०७७ ०६:१० पश्चिमी वायुको प्रभावका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखा र स्थानीय वायुको प्रभावले वर्षा भएको हो ।
हुरीबताससहित वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह मकालु खबर बुधबार, जेठ १४, २०७७ ०६:१२ काठमाडौं उपत्यका लगायत आसपासका क्षेत्रमा चट्याङ र हावाहुरीसहितको वर्षा सम्भावना भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
उपत्यकासहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह मकालु खबर मङ्गलबार, जेठ १३, २०७७ ०६:१६ भारतको पश्चिम बङ्गाल र बङ्गलादेशको आसपासमा रहेको निम्न चापीय प्रणालीको आंशिक प्रभावले नेपालको मौसम बदली भइरहेको छ ।
पश्चिम पहाडमा हावाहुरीसहित वर्षा, बाँकी भू-भागको मौसम कस्तो ? मकालु खबर सोमबार, जेठ १२, २०७७ ०६:१० नेपालमा अहिले भारतको पश्चिम बंगाल र बंगलादेशको आसपासमा निम्न चापीय प्रणाली रहेको छ ।