जेठ १९ अर्थात् तत्कालिन राजा वीरेन्द्रको वंशनाश भएको दिन मकालु खबर सोमबार, जेठ १९, २०७७ ०७:३८ हत्याकाण्डका १९ वर्ष बिते तर राजा वीरेन्द्रको वंशनाश कसले र किन गर्यो भन्ने यकिन तथ्य अझै बाहिर आउन सकेको छैन ।