गायक तथा संगीतकार लोचन रिजाललाई कोरोना संक्रमण पुष्टि मकालु खबर सोमबार, असोज ५, २०७७ १७:०९ काठमाडौं । गायक तथा संगीतकार लोचन रिजाललाई कोरोना संक्रमण पुष्टि भएको छ । साेकाे जानकारी लोचन स्वयमले नै फेसबुकमार्फत गराएका छन् ।…