फ्रान्सको लिग वान रद्ध, च्याम्पियन बन्ने भयो पीएसजी ! मकालु खबर बुधबार, वैशाख १७, २०७७ ०९:५७ यसअघि जुनमा स्थगित लिग शुरु गर्ने योजना बनाएको भएपनि फ्रेन्च सरकारले सेप्टेम्बरसम्म सबै खेलकुद गतिबिधिमाथि प्रतिबन्ध लगाउने घोषणा…