‘त्रिभुवन विश्वविद्यालयको भौतिक परीक्षाको विकल्प खोजौं’ मकालु खबर सोमबार, साउन १९, २०७७ १४:२३ -तर, यी सबै अवस्थालाई नबुझेर त्रिविका पदाधिकारीहरू भौतिक परीक्षामै जानेमा अड्डी कसिरहेका छन् ।