चित्रबहादुर केसीका छोरा भन्छन्–‘बुवा खतरामुक्त हुनुहुन्छ, पैसा उठाउने बहनामा कोही नफस्नुस्’ मकालु खबर बिहीबार, कात्तिक २७, २०७७ १५:४७ –पार्टीले विज्ञप्तिमा पार्टीको खाता नं. उपलब्ध गराउँदै खर्च उठाउनुपर्ने बताएको छ ।