‘भोलि नेकपा स्थायी कमिटीको बैठक बस्दैन’ मकालु खबर बुधबार, मङ्सिर १७, २०७७ १८:१८ –यसअघि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले ३ गतेको सचिवालय बैठकपछि स्थायी कमिटी बैठक १८ मंसिरमा बस्ने बताएका थिए ।