राज्यले नै किर्ते गर्ने ? मकालु खबर शुक्रबार, माघ ९, २०७७ १८:१२ नक्कली कागजात बनाउनु किर्ते काम हो । यसो गरेबापत् कारबाही हुन्छ । तर यसमा राज्य नै किर्ते काम गरि प्रमाण जुटाएको पाइएको छ ।