धरानको खानेपानी परियोजनामा भ्रष्टाचार भएको भन्दै आयोजना प्रमुख र परामर्शदाता विरुद्ध उजुरी मकालु खबर शुक्रबार, साउन २३, २०७७ ०८:४१ करिव ३ अरबको धरान खानेपानी आयोजनामा भ्रष्टाचार भएको भन्दै निष्पक्ष छानविनको माग गर्दै अख्तियारमा उजुरी परेको हो ।