बेलका नगरपालिकाकी उपमेयरले किन भनिन् ‘धिक्कार छ दुईतिहाइ सरकार’ मकालु खबर बिहीबार, साउन ८, २०७७ ०९:२२ काठमाडौं । उदयपुरको बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीले सरकारप्रति तीव्र असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिने घोषणा गरेकी छन्।…