काठमाडौंका प्रजिअ भन्छन्–‘राजावादीहरुको प्रदर्शन नरोकिए बल प्रयोग गर्छौँ’ मकालु खबर शनिबार, मङ्सिर २०, २०७७ १७:३२ –हामीले अझै ताकेता गर्छौँ, यदि उहाँहरुले नजरअन्दाज गरे बल पनि प्रयोग गर्छौँ ।