हिउँमा फसेका मजदुरको १४ दिनपछि सकुशल उद्धार मकालु खबर शुक्रबार, वैशाख १९, २०७७ १३:०२ हेलिकप्टरबाट उद्धार गरी काठमाडौंमा रहेको सिभिल अस्पतालको आकस्मिक कक्षमा उपचार चलिरहेकाे छ ।