घरमै नमाज पढ्छन् मुस्लिम युवा, यसरी गर्दैछन् सामाजिक काम [फोटोफिचर] मकालु खबर सोमबार, वैशाख २९, २०७७ ०६:३९ रमजान महिना मुस्लिम धार्मावलम्बीहरुका लागि शुभलामको महिना भएसँगै यो महिना मुस्लिमपवित्र ग्रन्थ कुरानले महत्वपूर्ण स्थान दिएको हुन्छ…