इटलीलाई उछिन्दै यूकेमा युरोपकै सबैभन्दा बढी मृत्यु मकालु खबर बुधबार, वैशाख २४, २०७७ १०:१८ यूकेमा कोरोनाभाइरसबाट युरोपकै सबैभन्दा धेरै मृत्यु भएको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ । यूकेभरि २९,४२७ जना व्यक्तिको ज्यान गएको छ…