कुन प्रदेशको मौसम कस्तो ? हेर्नुस् तीन दिनको पूर्वानुमान मकालु खबर शुक्रबार, माघ ९, २०७७ ०६:१९ जल तथा मौसम विज्ञान विभागका अनुसार हाल उल्लेखनीय मौसमी प्रणाली भने छैन ।
देशभरको मौसम बदलीः भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह मकालु खबर बिहीबार, असार ४, २०७७ ०७:१६ मनसुन सक्रिय भएसँगै मुलुकका विभिन्न भू-भागमा केही दिनयता वर्षा सुरू भएको छ ।
फेरि चक्रवात : नेपालको मौसममा कस्तो प्रभाव रहन्छ ? मकालु खबर बुधबार, जेठ २१, २०७७ ०६:१९ दक्षिणपूर्वी अरब सागरमा विकास भइरहेको निसर्ग नामक चक्रवात न्यून चापीय प्रणाली उत्तरतर्फ सर्दै गरेको छ ।
मौसममा क्रमिक सुधार, यस्तो छ तीन दिनको पूर्वानुमान मकालु खबर मङ्गलबार, जेठ २०, २०७७ ०६:१२ पश्चिमी वायुको प्रभावले केही दिन यतादेखि प्रभावित मौसम क्रमिक सुधार हुँदै जाने भएको छ ।
मौसममा क्रमिक सुधार, यस्तो छ तीन दिनको पूर्वानुमान मकालु खबर सोमबार, जेठ १९, २०७७ ०६:१५ पश्चिमी वायुको आंशिक प्रभावमा स्थानीय वायु मिसिएपछि देशैभर बदली भएको मौसममा क्रमशः सुधार हुने भएको छ ।
देशका अधिकांश भूभागमा वर्षा, यस्तो छ तीन दिनको पूर्वानुमान मकालु खबर आइतबार, जेठ १८, २०७७ ०६:१० पश्चिमी वायुको प्रभावका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखा र स्थानीय वायुको प्रभावले वर्षा भएको हो ।
काठमाडौं उपत्यकासहित देशभर वर्षा, यस्तो छ तीन दिनको पूर्वानुमान मकालु खबर शुक्रबार, जेठ १६, २०७७ ०६:१४ जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रिमनसुन सक्रिय भएकाले देशभर मेघगर्जन र हावाहुरीसहित वर्षा भइरहेको हो ।
हुरीबताससहित वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह मकालु खबर बुधबार, जेठ १४, २०७७ ०६:१२ काठमाडौं उपत्यका लगायत आसपासका क्षेत्रमा चट्याङ र हावाहुरीसहितको वर्षा सम्भावना भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
उपत्यकासहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह मकालु खबर मङ्गलबार, जेठ १३, २०७७ ०६:१६ भारतको पश्चिम बङ्गाल र बङ्गलादेशको आसपासमा रहेको निम्न चापीय प्रणालीको आंशिक प्रभावले नेपालको मौसम बदली भइरहेको छ ।
पश्चिम पहाडमा हावाहुरीसहित वर्षा, बाँकी भू-भागको मौसम कस्तो ? मकालु खबर सोमबार, जेठ १२, २०७७ ०६:१० नेपालमा अहिले भारतको पश्चिम बंगाल र बंगलादेशको आसपासमा निम्न चापीय प्रणाली रहेको छ ।