मन्त्रिपरिषद बैठक बस्दै, लकडाउनको नयाँ मोडालिटी घोषणा गर्ने तयारी मकालु खबर बुधबार, जेठ २८, २०७७ ०८:३२ लकडाउनका कारण मुलुकको अर्थतन्त्रमा ठूलो धक्का पुग्नुका साथै जीवनयापन संकटमा परेको भन्दै लकडाउन खोल्न सरकारमाथि चर्को दबाब परेको छ ।