पल र रेश्मा ‘क्या मज्जा आको’ भन्दै नाचे (भिडियोसहित) मकालु खबर बुधबार, पुस २२, २०७७ १२:५६ काठमाडौं । लोकप्रिय गायिका मेलिना राई र गायक एवम् सर्जक राजनराज सिवाकोटीको स्वरमा सजिएको नयाँ गीत सार्वजनिक भएको छ । ‘क्या मज्जा आको’…