मृत्यु

पाँच तलामाथिबाट खस्दा महिलाको मृत्यु

मध्यपुर अस्पताल थिमिमा उपचारका क्रममै मृत्यु...

मकवानपुरमा तीन चिनियाँ नागरिकको मृत्यु

तीनैजना मृतकको सनाखत हुनसकेको छैन...

मुस्ताङमा बस पल्टियो, एक तीर्थयात्रीको मृत्यु

स्कुटरलाई ठक्कर दिएर बस अनियन्त्रित...

ट्याङ्करको ठक्करले साइकलयात्रीको मृत्यु

२० वर्षीय प्रमित भनिने आदित्य जैसवालको उपचारका लागि भरतपुर अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु...

कुटपिटबाट वडाध्यक्ष उम्मेदवारका छिमेकीको मृत्यु

आफ्ना छिमेकी महादेव दास (तत्मा)ले वडाध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएको विषयलाई समेत...

पाँच जिल्लामा सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु

पाँच जिल्लामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा सातजनाको मृत्यु...

भक्तपुरमा टिपरको ठक्करबाट एकको मृत्यु, एक घाइते

काठमाडौँ । अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि चार दोबाटोमा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु...

पाकिस्तानको डाडुमा आगलागी हुँदा ९ बालबालिकाको मृत्यु

काठमाडौँ । पाकिस्तानको डाडुमा आगलागी हुँदा कम्तीमा नौ जना बालबालिकाको मृत्यु भएको छ। डाडु...

धनगढीमा युवक मृत फेला, हत्याको आशंका

धनगढी । कैलालीको धनगढीमा एक युवक मृत फेला परेका छन् । धनगढी उपमहानगरपालिका वडा...

मोरङमा बालिकाको हत्या, खाल्डोमा पुरिएको अवस्थामा भेटियो शव

लेटाङमा रहेको लालहिरा सामुदायिक वनमा उनको शव गाडिएको अवस्थामा शुक्रबार बिहान फेला परेको मोरङ...

बिरामीको मृत्युपछि अस्पतालमा तनाव

शुरूमा स्वास्थ्य अवस्था सामान्य रहेको भनिएको भएपनि पछि डाक्टरको लापरवाहीले मृत्यु भएको उनीहरुको आरोप...

थप ५२१ जनामा काेराेना संक्रमण, १० काे मृत्यु

काठमाडौँ — पछिल्लो २४ घण्टामा थप ५२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ...

संक्रमित घट्दै, मृतक बढ्दै

पछिल्लो समय संक्रमितको संख्या घट्दै गएपनि मृत्यु हुनेको संख्या बढ्दै गएको हो ।

मधेशमा रूखले च्यापिएर ३ जनाको मृत्यु

मधेश प्रदेशमा हावाहुरीले ढालेको रुख र घरमा च्यापिएर तीन जनाको मृत्यु भएको छ। 

काठमाडौंका यी स्थानमा छन् १०० जनाभन्दा बढी संक्रमित

असन, कोटेश्वर, टेकु, न्यूरोड, कुलेश्वर, कीर्तीपुर र चन्द्रागिरिमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन्...

वीपी प्रतिष्ठानमा २५ वर्षिय कोरोना संक्रमित युवाको मृत्यु

धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमित युवाको मृत्यु भएको छ...

चिनियाँ सेनासँगको भिडन्तमा ज्यान गुमाउने भारतीय सैनिकको सङ्ख्या २० पुग्यो

लद्दाखमा भएको भिडन्तमा मारिने भारतीय सैनिकको सङ्ख्या २० पुगेको भारतीय सेनाले पुष्टि गरेको हो...

अमेरिकामा कोरोनाको मृत्युदर घट्यो, विश्वभर साढे २९ लाख मानिस निको भए

विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या...

अमेरिकामा १ लाख ५ हजारले ज्यान गुमाए, विश्वभर साढे ६१ लाखबढी संक्रमित

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या अझै घट्न सकेको...

उच्च जोखिममा गर्भवती र सुत्केरी, लकडाउन अवधिमा ३० जनाले ज्यान गुमाए

विश्वव्यापी महामारीको रूप लिएको कोरोनाको सङ्क्रमण फैलिन नदिन भन्दै लागू गरिएको लकडाउन अवधिमा ३०...