माधवकुमार नेपाल

‘परिवर्तनका लागि सतिसालझैँ उभिनेछौँ’

हामी संविधान र लोकतन्त्रको रक्षाका निम्ति उभिनेछौँ । सकारात्मक सोच राखेर अगाडि जानेछौँ ।

यो साता मन्त्रिपरिषद् विस्तार गर्छाैं : नेपाल

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले यो साताभित्र मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । त्यसका...

‘सर्वोच्चको फैसलाबमोजिम हामी पूरै वैधानिक छौँ’

यसअघि पार्टी विधान उल्लङ्घन गरेको भन्दै एमालेले नेपालसहितका १४ जना सांसदलाई कारबाहीका लागि सभामुख...

एकीकृत समाजवादीको अपानि- ‘ओलीको विखण्डनकारी अडानले पार्टी फुट्यो’

अपानिमा ओली नै एमाले विभाजनको मूल जड रहेको आरोप छ ।

नेपालले एमाले विभाजनको औचित्य स्थापित गर्न सक्दैनन् : नेम्वाङ्ग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले माधवकुमार नेपालले पार्टी...

‘१० बुँदेको भ्रममा कोही नपरे हुन्छ’

एकीकृत समाजवादीका नेताहरुले भने उनीहरु ढिलोचाँडो एकीकृत समाजवादीतिरै लाग्ने बताएका छन् ।

बालुवाटार बैठक : नेपाल-यादवबीच मन्त्रालय खोसाखोस

मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सत्तारुढ गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुबीच दैनन्दिन छलफल हुँदै आएको...

खनाललाई स्वागत गर्दै नेपालले भने- ‘एमाले दक्षिणपन्थी भासमा भासियो’

काठमाडौं । नेपाल कम्युनष्टि पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पूर्वदल एमाले...

‘पार्टी आजै फोडौं भन्नेहरु हटेको देख्दा अचम्म लाग्छ’

ओलीविरुद्ध सर्वोच्चमा निवेदन दिनेबेलादेखि नै केही नेताहरुले खुट्टा कमाएको बताउँदै अध्यक्ष नेपालले अघि बढ...

संवैधानिक परिषद्मा एकीकृत समाजवादीले खोज्यो हिस्सा, सरला बन्लिन् उपसभामुख ?

आगामी १४ गतेसम्ममा एकीकृत समाजवादी सरकारमा गइसक्ने भएको छ ।

कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन नयाँ पार्टी बनायौँ : नेपाल

काठमाडौं । नवगठित दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट...

माधवजी माफ पाउँ भन्दै एमालेकै शरण पर्नुहुन्छ : लालबाबु

पण्डित नेपालको दल एकीकृत समाजवादीसँग कुनै पनि हालतमा एकता हुन नसक्ने बताउँछन् ।

ओलीको दम्भका कारण फरक बाटो हिँड्न बाध्य भयौँ : निरुदेवी जैरु

केपी ओलीले जनताको बहुदलीय जनवाद (जबज) माइतीघरमा ‘आइ लभ यू केपी बा !’ भन्नेहरुसँग...

सुदूरपश्चिममा रावलको पक्षमा तीन सांसद मात्रै !

धनगढी । नेकपा का नेता भीम रावलले सुदूरपश्चिममा आफ्ना विश्वास पात्र गुमाउने देखिएको...

एमालेको नयाँ समूह बालकोटमा, होला १० बुँदा कार्यान्वयन ?

काठमाडौं । माधवकुमार नेपाल समूह नेकपा (एकीकृत समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोग पुगेपछि...

एमाले एकता : सुन्दा मीठो मात्र कि सम्भव पनि ?

नयाँ समूहका नेताहरुसँग ओलीले ‘१० बुँदा म जान्दिनँ’ भनेर ठाडो जवाफ दिएका थिए ।

नेकपा (एकीकृत समाजवादी) ले ‘जबज’ छोड्छ ?

उसो त समूहका कतिपय नेताहरुको दाबी जबजले भनेको चरण पूरा भइसकेको छ भन्ने छ...

खिमलाल भन्छन्- १४ सांसदलाई कारबाही गर्न मिल्दैन

काठमाडौं । नेकपा एमालेका नेता तथा राष्ट्रिय सभा सदस्य डा. खिमलाल देवकोटाले माधवकुमार नेपालसहितका...

नेपालको पार्टीको नामबाट ‘एमाले’ हट्ने, पुनःनिवेदन आजै ?

राजनीतिक दलसम्बन्धी ऐनको दफा ६ को ‘ङ’मा दलका नाम वा चिह्न आयोगमा दर्ता कायम...

नेपालप्रति ओलीको कटाक्ष- अध्यक्ष हुन पार्टी खोले

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेता...

1 2 3