विराटनगरमा अवैध भट्टीमा प्रहरीको छापा, ४ हजार लिटर मदिरा नष्ट सुजाता लिम्बू शुक्रबार, भदाै ५, २०७७ १९:१० विराटनगर । अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टीमा वडा प्रहरी कार्यालय विराटनगरले छापा मारी करिब ४ हजार लिटर मदिरा नष्ट गरेको छ ।…