‘फिनसेन फाइल्स’को नेपाल नाता: ११ वर्षमा ३४ अर्ब ८४ करोड शंकास्पद धन ओसारपसार मकालु खबर सोमबार, असोज ५, २०७७ ०६:५४ ११ वर्षभित्र नेपालका ९ वटा बैंक, १० वटा कम्पनी र विभिन्न व्यक्तिहरूले सीमापार व्यापारका नाममा शंकास्पद धनको कारोबार र ओसारपसार गरेको…