बालामा पाेकटामात्र भएपछि चितवनका किसानले ट्याक्टर लगाएरै जाेते धानबाली मकालु खबर आइतबार, जेठ ३२, २०७७ १६:०१ धान झुलेपछि एकाएक रोगले आक्रमण गरेपछि किसानहरुले ट्याक्टर चलाएर खेत जोतेका छन् ।