पत्रकार सम्मेलन गरिरहेका पूर्व जर्नेल र पूर्व एआईजी पक्राउ मकालु खबर शनिबार, वैशाख २७, २०७७ १८:५७ लिपुलेकमा भारतले सडक बनाएको विरोध गर्दै पत्रकार सम्मेलन गरिरहेका नेपाली सेनाका पूर्व जर्नेल र पूर्व एआईजी पक्राउ परेका छन् ।