अमेरिका ठूलो शत्रु भन्दै उत्तर कोरियाद्वारा परमाणु र सैन्य क्षमता विस्तारको घोषणा मकालु खबर शनिबार, पुस २५, २०७७ १२:०९ न्यूक्लियर सबमरिन बनाउने योजना लगभग पूर्णता पाउने अवस्थामा पुगेको उनले बताए ।