सांसद सरिता गिरीलाई सांसद पदबाट मुक्त गर्न तरुण दलको माग मकालु खबर बुधबार, जेठ २८, २०७७ १४:२४ सांसद सरिता गिरीको अभिब्यक्ति प्रति नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दलले आपत्ति जनाउँदै गिरीको सांसद पद मुक्त गर्न भनेको छ ।