सगरमाथाको उचाइ नेपाल र चीनले संयुक्त रुपमा सार्वजनिक गर्ने मकालु खबर शनिबार, जेठ १७, २०७७ ०६:५३ नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सगरमाथाको उचाइ नेपाल र चीनले संयुक्त रूपमा सार्वजनिक गर्ने बताएकी हुन् ।